Breaking News
माडीको राममन्दिरमा ओलीले गरे पूजा, अयोध्याधाममा आयोजित सभालाई सम्बोधन गर्दै
०

राकेश चौधरी
चितवन, कात्तिक १६-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्यास्थित राम मन्दिरमा पुगेर पूजापाठ गरेका छन् ।
पार्टीका विभिन्न कार्यक्रमका लागि चितवन आएको एमाले अध्यक्ष ओलीले आज माडी पुगेर माडी नगरपालिका–९ को अयोध्याधाममा रहेको राम मन्दिरमा पुगेर पूजा गरेका हुन् ।
माडी जाँदा उनले रिउ खोलाको बाढीले पु¥याएको क्षतिको बारेमा पनि अवलोकन गरेका थिए भने माडी नगरापालिका–८ कान्तिपुरको सामूहिक खेतीको पनि अवलोकन गरे । पूजापछि माडीको अयोध्याधामा आयोजित जनसभालाई ओलीले सम्बोधन गर्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























