अर्थ
सुनको मूल्यमा सामान्य गिरावट
०

काठमाडौँ, कात्तिक १४-
आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
आज आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको हो ।
महसंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























