देश/प्रदेश

नेपाली कांग्रेसको कार्यवाहक सभापतिमा विमलेन्द्र निधी

Banner

काठमाडौँ, कात्तिक १२–

नेपाली कांग्रेसको कार्यवाहक सभापति विमलेन्द्र निधी बनेका छन् ।

कांग्रेस सभापति, संसदीय दलका नेता एंव प्रधानमन्त्री शेरबहादुर देउवाले आज विदेश भ्रमणमा निस्कनुअघि उपसभापति निधीलाई कार्यवाहकको जिम्मेवारी तोकेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री देउवा वातावरण परिवर्तन सम्बन्धी आयोजित कार्यक्रममा सहभागि हुन आज बेलायत प्रस्थान गर्न लागेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि निधीाई कार्यबाहक सभापति तोकिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>