Breaking News
चितवनमा थप १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २७४ पुग्यो
०

चितवन, कार्तिक १२ –
चितवनमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
३३३ जनामा गरिएको पिसिआर परीक्षण र ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको हो ।
यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २७४ पुगेको छ । जसमध्ये १९ जना विभिन्न अस्पतालमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























