Breaking News

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि काठमाडौँमा

Banner

काठमाडौँ, कात्तिक ११–

अन्ततः सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले आज (बिहीबार) सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते काठमाडौँमा हुनेछ ।

यसअघि हिजो मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । महाधिवेशन तालिका सार्वजनिक भएसंगै कांग्रेसमा चुनावी माहोल फेरि तातेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>