चितवन विशेष
नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्बर ५ को अध्यक्षमा कोइराला र सचिवमा लोहनी
०

चितवन, कात्तिक ७-
नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्बर ५ को अध्यक्षमा पूर्णकान्त कोइराला चयन भएका छन् ।
नेकपा एमाले वडा नम्बर ५ को शनिबार सम्पन्न वडा अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा सम्झना रेग्मी र सचिवमा लिलाराज लोहनी ‘रोहित’ चयन भएका छन् ।
वागमती प्रदेश का सामाजिक व्यवस्था मन्त्री विजय सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत चुनिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























