खैरहनी

नेकपा एमाले खैरहनी नगरपालिका वडा नम्बर २ को अध्यक्षमा ढुंगाना

Banner

चितवन, कात्तिक ६-

नेकपा एमाले खैरहनी नगरपालिका वडा नम्बर २ को अध्यक्षमा विकास ढुंगाना चयन भएका छन् ।

आज सम्पन्न वडा अधिवेशनले ढुंगानालाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा चन्द्रकमल पाण्डे, सचीवमा बखतीदेवी दराई, उपसचिवमा जलराम दराई र शुस्मा सेवा सहित ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>