कालिका

नेकपा एमाले कालिका वडा नम्बर ६ को अध्यक्षमा गुरुङ

Banner

चितवन, कात्तिक ६-

नेपाल एमाले कालिका नगरपालिका –६ को अध्यक्षमा होमबहादुर गुरुङ चयन भएका छन् ।

आज सम्पन्न प्रथम वडा अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।

वडा कमिटीको उपाध्यक्षमा फूलमान तामाङ, सचिवमा बालकृष्ण अधिकारी, सचिवमा अमृत लामिछाने र गङ्गादत्त तिवारी तथा अन्य सम्पूर्ण सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>