Breaking News

चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, कार्तिक ५ –

चितवनमा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ४७५ जनामा गरिएको पिसिआर परीक्षण र १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा २७ जनामा पोजेटिभ देखिएको हो ।

यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जना संक्रमित निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>