कर्णाली

डोटीमा वर्षाले घर भत्किदा दुई जनाको मृत्यु

Banner

डोटी, कात्तिक २–

अविरल वर्षाले डोटीमा घर भत्किदा दुई बालकको मृत्यु भएको छ ।

सायल गाउँपालिका–६ मा घर भत्किदा स्थानीय बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>