Breaking News

साफ उपविजेता नेपाली टोली आज स्वदेश फर्कदै

Banner

काठमाडौँ, कात्तिक १–

पहिलापटक साफ च्याम्पियनसिप फुटबलको उपविजेता बन्न सफल नेपाली टोली आज विहान स्वदेश फर्कदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार अफिसियलसहितको नेपाली राष्ट्रिय खेलाडीको टोली बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गर्न लागेको हो ।

साफ इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको नेपाल फाइनलमा भारतसंग ३–० ले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>