Breaking News

चितवनमा थप १५ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४०८ पुग्यो

Banner

चितवन, असोज २२ –

चितवनमा पछिल्लो २४ घण्टामा १५ जनामा कारोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थय कार्यालय चितवनका अनुसार २४२ जनामा गरिएको पिसिआर परीक्षणमा १५ जनाको पोजेटिभ देखिएको हो ।

यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४०८ पुगेको छ । जसमध्ये ३६ जनाले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>