चितवन विशेष

ट्राफिक प्रहरीलाई सचेतनामुलक ड्रम सहयोग

०
Banner

चितवन, असोज १४–

‘हाम्रो दृष्टि राम्रो दृष्टि’ संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई सचेतनामुलक ड्रम सहयोग गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयमा संस्था ८ थान सचेतनामुलक ड्रम हस्तान्तरण गरेको संस्थाका सहसचिव रविन देवकोटाले जानकारी दिए । सामाजिक संस्थाले उदाहरणीय कार्य गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले धन्यवाद दिए । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।
संस्थाका अध्यक्ष अरुण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिवव रोहन बगालेले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>