देश/प्रदेश
राजकुमार लेखीले छाडे लोकतान्त्रिक समाजवादी पार्टी
०

काठमाडौँ, असोज १४–
नेपाली आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एंव युवा नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका छन् ।
लेखीले आज (बिहीबार) पार्टी अध्यक्षलाई पत्र लेख्दै पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























