Breaking News

कांग्रेस महाधिवेशनः रत्ननगरको सभापतिमा प्रलाद सापकोटा विजयी

Banner

चितवन, असोज ११–

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट रत्ननगर नगरपालिकाको सभापतिमा प्रलाद सापकोटा विजयी भएका छन् ।

आज विहान सम्पन्न मतगणना अनुसार सापकोटा २४६ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरे । पराजित घिमिरे रत्ननगरका वर्तमान सभापति समेत हुन् ।

यस्तै उपसभापतिमा अपिल अधिकारी (२४८), कमल अधिकारी (२००) विजयी भएका छन् ।

त्यस्तै सचिवमा अनिता अर्याल (२५९), तीर्थराज सुवेदी (१८७) निर्वाचित भएका छन् ।

यस्तै सह–सचिवमा अमृत मल्ल (१९४), रामचन्द्र पौडेल (२०५) विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>