चितवन विशेष

कांग्रेस महाधिवेशनः भरतपुरमा मतगणना जारी, सभापतिमा चित्रसेन अगाडि

०
Banner

चितवन, असोज १०–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भरतपुर महानगरपालिकाको नयाँ नेतृत्वका लागि आज (आइतबार) भएको मतदानको मतगणना जारी छ ।

अहिले पदाधिकारीको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार २ सय मत गणना हुँदा चित्रसेन अधिकारीले ८५ र भरत अधिकारीले ७६ मत प्राप्त गरेका छन् । भरतपुरमा कुल १४६६ मत खसेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>