Breaking News

कांग्रेस महाधिवेशनः रत्ननगरमा नयाँ नेतृत्वका लागि भोलि विहान मतदान

Banner

चितवन, असोज ९–

नेपाली कांग्रेस रत्ननगर नगरसमितिको नयाँ नेतृत्व चयनका लागि भोलि (आइतबार) मतदान हुने भएको छ ।

दुई उम्मेद्वारबीच छलफल भएपछि भोलि विहान ८ बजेदेखि मतदान गर्ने सहमति भएको मतदान अधिकृत धर्म वाग्लेले जानकारी दिए ।

रत्ननगरको सभापतिका लागि वर्तमान सभापति रुपनराज घिमिरे र प्रलाद सापकोटाले उम्मेद्वारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>