देश/प्रदेश

अनेरास्ववियुद्वारा सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न माग

Banner

काठमाडौं, असोज ८-

नेकपा एमाले निकट अनेरास्ववियुले महिलाको संवेदनशीलताप्रति बेवास्ता र विभेद भएको भन्दै सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै विभिन्न सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरणलाई प्रभावकारी बनाउदै विश्वविद्यालयसम्म यो कार्यक्रम सञ्चालन गर्न पनि माग गरेको छ ।

अध्यक्ष सुनिता बरालले जारी गरेको वक्तव्यमा ‘सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>