Breaking News

चितवनमा थपिए ४८ संक्रमित, सक्रिय संक्रमितको संख्या ५८५ पुग्यो

Banner

चितवन, असोज ७ –

चितवनमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार २९२ जनामा गरिएको पिसिआर परीक्षणमा ४८ जनामा पोजेटिभ देखिएको हो ।

यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । जसमध्ये ५४१ जना होम आइसोलेशनमा रहेका छन् भने ४४ जना अस्पतालको बेडमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>