Breaking News
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खतिवडाको सरुवा
०

चितवन, भदौ २९–
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाको सरुवा भएको छ ।
सरकारले आज ८५ जना सहसचिवको सरुवा गर्दा भरतपुरका प्रशासकीय अधिकृत खतिवडाको पनि सरुवा भएको हो ।
खतिवडालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतमा सरुवा गरिएको हो ।
यस्तै भरतपुर महानगरपालिकामा अब प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामबन्धु सुवेदी आउने भएका छन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भरतपुर सरुवा भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























