चितवन विशेष

भरतपुर अस्पतालको सूचना अधिकारीमा पौडेल नियुक्त

Banner

चितवन, भदौ २५–

संघीय सरकार मातहतमा रहेको भरतपुर अस्पतालको सूचना अधिकारी परिवर्तन भएको छ ।

अस्पतालका सिनियर अहेव अधिकृत गोपालप्रसाद पौडेललाई सूचना अधिकारीको जिम्मेवारी दिइएको अस्पतालले जनाएको छ ।

यसअघि लिलाधर पौडेल सूचना अधिकारी थिए । अस्पतालको सूचना प्रवाहको लागि पौडेललाई जिम्मेवारी प्रदान गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सूचनाको हक सम्बन्धि ऐन २०६४ दफा ६ मा भएको ब्यवस्था अनुसार पौडेललाई सूचना प्रवाहको जिम्मेवारी दिइएको डा.पौडेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>