Breaking News

गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने घोषणा

Banner

काठमाडौं, भदौ २५-

सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने घोषण गरेको  छ ।

प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई यस पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>