क्रिकेट

बंगलादेशको टि–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा

Banner

काठमाडौँ, भदौ २४–

अर्को महिनाको हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि बंगलादेशले १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

महमूद उल्लाहको कप्तानीमा बंगलादेशी टोली घोषणा गरिएको हो । टोलीले १८अक्टोबरमा राउण्ड वानको समूह बी मा स्कटल्याण्ड बिरुद्ध आफ्नो पहिलो खेल सुरु गर्ने छ । यस समूहमा स्कटल्याण्ड र पपुवा न्यू गिनी समेत रहेका छन् ।

अस्ट्रेलिया र न्युजिल्याण्डमाथि ऐतिहासिक ऋंखला जितेपछि बंगलादेशी टोली उच्च आत्मविश्वासका साथ प्रतियोगितामा उत्रने छ ।

बंगलादेश टोलीः

महमूद उल्लाह (कप्तान), नैम शेख, सौम्या सरकार, लिट्टन कुमेर दास, शकिब अल हसन, मुशफिकुर रहीम, अफीफ हुसैन, नुरुल हसन सोहान, शक माहेदी हसन, नसुम अहमद, मुस्तफिजुर रहमान, शोरीफुल इस्लाम, तस्किन अहमद, शैफ उद्दिन, शमीम हुसेन

रिर्जभः रुबेल हुसैन, अमीनुल इस्लाम बिप्लव

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>