Breaking News

एमसीसी प्रकरणः सरकारको प्रश्नमा अमेरिकाले दियो यस्तो जवाफ (पूर्णपाठसहित)

०
Banner

काठमाडौँ, भदौ २३–

अहिलेको सर्वाधिक चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा नेपाल सरकारले अमेरिकी सरकार समक्ष पठाएको प्रश्नको जवाफ पाएको छ ।

नेपाल सरकारले गत शुक्रबार अघि विवादित विषय बारे प्रश्न सोधेको थियो । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको छ।

नेपाल सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो–प्यासेफिक रणनीति’को अंग भए/नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको/नजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको थियो ।

एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहनेनहरने र संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि सोधिएको थियो । सरकारले एमसीसीलाई अघि बढाउन लागेको भन्दै जनस्तरमा चर्को विरोध भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>