Breaking News

माडीका ९ वटै वडामा कांग्रेसको सर्वसम्मत समिति चयन, को–को बने सभापति ? (नामसहित)

Banner

चितवन, भदौ २१–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) जिल्लाका ९८ वटा वडामा निर्वाचन भएको छ ।

धेरै जसो वडाहरुमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । जिल्लाको माडी नगरपालिकामा रहेका सबै ९ वटा वडामा नै सर्वसम्मत कार्यसमिति चयन भएको निर्वाचन समितले जनाएको छ । जसमध्ये सर्वसम्मत निर्वाचित वडा सभापतिहरुको नाम निम्न अनुसार रहेको छ :

माडी नगरपालिकाः

वडा नं.१ : सभापतिः रामचन्द्र महतो (सर्वसम्मत)

वडा नं.२ : सभापतिः जीवलाल लुइटेल (सर्वसम्मत)

वडा नं.३ : सभापतिः शिवराम महतो (सर्वसम्मत)

वडा नं.४ : सभापतिः वेदप्रसाद पाण्डे (सर्वसम्मत)

वडा नं.५ : सभापतिः झलकराम बराल (सर्वसम्मत)

वडा नं.६ : सभापतिः गणेशकुमार मकाजु (सर्वसम्मत)

वडा नं.७ : सभापतिः ढाका मोहन तिमिल्सिना (सर्वसम्मत)

वडा नं.८ः सभापतिः हेमबहादुर कार्की (सर्वसम्मत)

वडा नं.९ः सभापतिः भक्तिराम पौडेल (सर्वसम्मत)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>