Breaking News

चितवनमा थप ७० जनामा कोरोना, ११ जना निको, २ जनाको मृत्यु

Banner

चितवन, भदौ २१  –
चितवनमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ९३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेशनबाट ११ जना संक्रमित निको भएर घर फर्किएको कार्यालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनका १ र मकनावनपुरका १ गरी चितवनमा दुई जना संक्रमितको ज्यान गएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>