बजार

चितवनमा २ सहित माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन

Banner

चितवन,भदौं २०-

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा ७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखाको पालुङ्गटार ६, काठमाडौंको कीर्तिपुर, मैत्रिनगर, नुवाकोटको लिखु २, थानसिंह, चितवनको रत्ननगर ५, जुवाली, चितवनकै रत्ननगर १६ खैरेटी, कपिलबस्तुको शिवराज ३, खरेन्द्रपुर र सिराहाको सुखिपुर २ छजनाचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>