अर्थ

आजको शेयर बजारमा ठूलो गिरावट आउने संकेत

Banner

काठमाडौं, भदौ २०-

साताको पहिलो दिन आइतबार शेयर बजारमा ठूलो पहिरो जाने संकेत गरिएको छ । कारोबार शुरु भएसँगै शेयर घट्ने क्रम जारी छ । सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत कारोबार घटेको छ ।

कारोबार खुलेको १ घण्टा १५ मिनेट अर्थात १२ बजेर १५ मिनेटमा नेप्से परिसूच्क १०८ अंकले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>