समाज

उपत्यकामा ४ महिनापछि हट्यो निषेधाज्ञा

Banner

काठमाडौं,भदौं १६-

उपत्यकामा वैशाख १६ देखि अर्थात ४ महिनादेखि जारी निषेधाज्ञा हटाइएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको बैठकले कोरोनाको अवस्थालाई हेरेर निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् ।

निषेधाज्ञा हटाइएपनि तत्काल विद्यालय खुलाउन भने नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताएका छन् । उनीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>