चितवन विशेष

वाइसिएलको केन्द्रीय सदस्यमा चितवनका साजन र सन्तोष चयन

Banner

चितवन, भदौ १५–

नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय सदस्यमा चितवनका दुई युवा चयन भएका छन् ।

काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट चितवनका युवाहरु साजन अधिकारी र सन्तोष पनेरु केन्द्रीय सदस्यमा चयन भएका हुन् । राष्ट्रिय भेलाले संगठनको अध्यक्ष बाहेक अन्य सबै पदमा चयन गरेको छ । भेलाले अध्यक्षको टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिएको छ ।

केन्द्रीय सदस्यमा चयन भएका दुई युवाहरु जिल्लाको राजनीतिमा क्रियाशिल छन् । उनीहरुले जिल्लामा संगठनलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>