स्वास्थ्य

घट्दै सङ्क्रमित, बढ्दो निको हुने दर

Banner

काठमाडौं, भदौ १५-

साउन दोस्रो सातादेखि बढ्दै गएको कोरोना सङ्क्रमितको सङ्ख्या फेरि घट्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको छ ।

साउन दोस्रो सातादेखि घट्दै गएको कोरोना सङ्क्रमितको सङ्ख्या भदौ दोस्रो साताबाटै घट्दै जान थालेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कले देखाउँछ । साउन २९ गते तीन हजार ९१५ जना सङ्क्रमिण थपिएकोमा आइतबार पुष्टि भएकोमा आइतबार भदौ १३ गते एक हजार ३८८ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएको नयाँ सङ्क्रमित कोरोना महामारीको दोस्रो लहर शुरु भएयताकै कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै दुई हजार २६० जना सङ्क्रमण मुक्त भएका छन् । यसैगरी, शनिबार एक हजार ८५७ जनामा सङ्क्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>