समाचार
छानबिन समिति दार्चुला घटनाबारे रिपोर्ट तयार पर्ने क्रममै छ: गृहमन्त्री खाँड
०

काठमाडौं, भदौ १० – दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको गृहमन्त्री बालकृष्ण खाँड बताउछन् ।
गृहमन्त्री खाँडका अनुसार छानबिन समितिमा अर्का सदस्य डीआईजी उद्धव थापा आफन्त वितेका कारण त्यता गएकाले अन्तिम रिपोर्ट बनाइसक्नु भएको छैन । । सत्यतथ्य छानविन गरेर तथ्यकै आधारमा रिपोर्ट बुझाउनुहुन्छ भन्ने खाँडको विश्वास छ ।’
त्यस्तै संसदको राज्य व्यवस्था समितिको बैठकमा खाँड भन्छन दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी नातेदारको उपचारका क्रममा दिल्ली गएको र आफूलाई २/४ दिन लाग्ने खबर गरेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























