Breaking News

कोरोना संक्रमणबाट ४४ को मृत्यु, थपिए २,४८२ संक्रमित

Banner

काठमाडौं,  भदौ ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मुलुक भर पछिल्लो २४ घण्टामा  ४४ जनाको मृत्यु भएको छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>