चितवन विशेष

सिताराम टोलको अध्यक्षमा गोपाल अधिकारी चयन

Banner

चितवन, भदौ ५–

भरतपुर–७स्थित सिताराम टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । गोपाल अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

उपाध्यक्षमा पूर्णभद्र कँडेल, सचिवमा ऋषिराम दवाडी, कोषाध्यक्षमा प्रतिमा सापकोटा चयन भएका छन् । सदस्यहरुमा बुद्धि अधिकारी, शिवराम अधिकारी, पूर्णभद्र पौडेल, उदय गौतम, गीता उपाध्याय चयन भएका छन् ।

यो टोलमा १ सय बढी घरधुरी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>