देश/प्रदेश

१५ वर्षीया बालिका २२ दिनदेखि बेपत्ता, खोजीदिन परिवारको आग्रह

Banner

काठमाडौँ, भदौ ४–

१५ वर्षीया एक बालिका २२ दिनदेखि बेपत्ता भएकी छन् ।

भक्तपुरको मध्यपुरठिमी निवासी सरस्वती दाहाल साउन १४ गतेदेखि हराएकी हुन् । उनी नयाँ ठिमी बालकोटबाट विहान हराएकी उनका बुबा अर्जुन दाहालले जानकारी दिए । कालो रंगको कपडा लगाएकी बालिका विहान १०ः४५ बजे हराएकी हुन् ।

उनको परिवारले प्रहरीमा जानकारी समेत गराई सकेको छ । यद्यपी लामो समयदेखि बालिका हराउँदा पनि केही पत्ता नलागेको भन्दै उनका आफन्त निरास बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>