Breaking News

चितवनमा थप १०२ जनामा कोरानो, ४ जनाको मृत्यु, ३६ जना निको

Banner

काठमाडौं, भदौ ३
चितवनमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार २२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा उपचाररत मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।

यस्तै चितवनमा पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये चितवनका १ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>