समाचार

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट भेरोसेल खोप लगाइँदै

Banner

काठमाडौं ,  भदौ ४ – आजदेखि  चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई लगाइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>