अर्थ

सुनको मूल्यमा गिरावट

Banner

काठमाडौं, भदौ ३ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोलामा ४ सयले घटेर  ९० हजार ८ सय रूपैयाँमा कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय निर्धारण गरिएको छ । त्यस्तै चाँदी प्रति तोला १ हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>