चितवन विशेष

चितवनका सर्जक विज्ञानलाल श्रेष्ठको ‘अनायासै तिमीसँग भेट हुँदा’ सार्वजनिक

Banner

चितवन, साउन ३२–

चितवनका सर्जक विज्ञानलाल श्रेष्ठको ‘अनायासै तिमीसँग भेट हुँदा’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सोमबार अपरान्ह नारायणी टिभी युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो ।

श्रेष्ठको शब्द रहेको यस गीतमा शिरिष विक्रम थापाको स्वर रहेको छ भने थापाकै संगीत रहेको छ ।

सर्जक श्रेष्ठले थुप्रै गीत सिर्जना गरेका छन् । उनको पछिल्लो गीत ‘कुरै मिलने’ सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>