Breaking News
फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्धारा राजीनामा दिने घोषणा
०
काठमाडौं,साउन १०-
नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिएको घोषणा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>