अन्तर्राष्ट्रिय
कोरोना बढेसँगै अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा
०

सिड्नी, साउन ९-
अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसका संक्रमितहरु थपिएसँगै केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स राज्य सरकारले महामारी न्युनिकरणका लागि शुक्रबार संकटकाल घोषणा गरेको हो।
महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको न्युसाउथवेल्स राज्यकी प्रीमियर ग्लाडिस बेरिजिक्लियनले बताइन्। पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु हुनुका साथै राज्यभर १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























