Breaking News

चितवनमा न्यूरो टिप्न वनमा जादा गैँडाको आक्रमणबाट एकको मृत्यु

Banner

चितवन, साउन ३-

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो रत्ननगर–११ स्थित पञ्चकन्या समुदायिक वनमा न्युरो टिप्न जाँदा गैँडाको आक्रमणमा परी ७५ वर्षीय रोहित कुमालको ज्यान गएको हो ।

 कुमाललाई गैँडाको आक्रमणबाट गम्भीर घाइते भई भरतपुर अस्पताल पठाइएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले नारायणी अनलाइलाई जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>