देश/प्रदेश

प्रधानमन्त्री देउवाले गरे बालुवाटार प्रवेश

Banner

काठमाडौं, साउन १ –

बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवेश गरेका छन् । देउवाले शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>