राजनीति

बाबुराम भट्टराईको प्रस्तावः अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔं

Banner

काठमाडौं,असार ३१-

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपतिमा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीसलाई बनाउने प्रस्ताव अघि सारेका छन्।

डा.भट्टराईले ट्वीटर मार्फत भनेका छन्, “गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिकाः स्तर निकै कमजोर/निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है ! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>