राजनीति

बालकृष्ण खाँड देउवा सरकारको गृहमन्त्री

Banner

काठमाडौं,असार २९-

। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् । अर्थमन्त्रालय नेकपा माओवादीले लिने भएपछि कांग्रेसको भागमा परेको गृह मन्त्रालयमा खाँडलाई आजै सपथ गराउन लागिएको हो । कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् ।

माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>