Breaking News

भरतपुर महानगरको ११ नम्बर वडा जलमग्न (फोटोफिचर)

  • Logo
    app haru
  • १७ असार २०७८, बिहिबार
Banner

चितवन, असार १७
भरतपुर महानगरपालिका ११ का विभिन्न स्थान जलमग्न भएको छ ।

हिजो साँझदेखि निरन्तर परेको झरीका कारण भरतपुर ११ मा पानी जमेको हो ।

पानी बगेर जाने ठाउँ नहुँदा घरमा र बाटोमा जम्मा भएको छ । हेरौं केही दृश्यहरु :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>