Breaking News

चितवनमा पर्सिदेखि सबै सरकारी कार्यालय खुल्ने, स्थानीय तहअनुसार आलोपालो प्रणाली लागू

Banner

चितवन, असार १६
चितवनमा पर्सिदेखि सबै सरकारी कार्यालयमा सेवा प्रवाह हुने भएको छ । चितवनमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो ।

जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरुपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मालपोत, नापी तथा यातायात व्यवस्था कार्यालय जस्ता बढी भिडभाड हुने कार्यालयहरुले समेत हप्ताको बारअनुसार फरकफरक बार सेवा प्रवाह हुने स्थानीय तह तोकि आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्न निर्देशन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>