Breaking News

चितवनमा असार २४ गतेसम्म निषेधाज्ञा लम्बियो, अटो र टयाक्सीमा जोरविजोर प्रणाली लागु

Banner

चितवन, असार १६
चितवनमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै असार २४ गतेसम्म लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज बुधबार एक आदेश जारी गर्दै निषेधाज्ञा लम्बयाउने निर्णय गरेको हो ।

प्रशासनले सार्वजनिक सवारी साधनलाई क्रमश सहज बनाउँदै लैजान बढीमा दुई जनासम्म यात्रु राख्ने गरी जोर विजोर प्रणालीमा तीन पाङ्ग्रे अटो र टयाक्सी सञ्चालन गर्न पाइने जनाएको छ ।

अटोको लागि पूर्व निर्धारित रुटमा मात्र सञ्चालन गर्नुपर्ने छ । यो निर्णय भोलि राति १२ बजेदेखि लागु हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>