Breaking News

खोपको अभाव क्रमशः हल हुँदै जानेछ: प्रधानमन्त्री

Banner

काठमाडौं, असार ३ –

प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी कोरोनाभाइरसविरुद्धको ४० लाख डोज खोप ल्याउन लागिएको जानकारी दिएका छन् ।

बुधबार बसेको कोभिड(१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्नै त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आगामी साउनदेखि लगाउन थालिने छ। अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जानेछ, । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>