Breaking News

यादव पक्षद्धारा जसपाका अध्यक्ष ठाकुरसहित चार नेता पार्टीबाट निष्काशन

Banner

काठमाडौँ, जेठ १८–

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद अन्ततः कारवाही सम्मको अवस्थामा पुगेको छ ।

उपेन्द्र यादव पक्षले ठाकुर पक्षका चार नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ । पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको यादव पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>